स्थानिय समाचार

भारती माबिका बिद्यार्थीलाई वडाले दियो न्यानो कपडा

धनकुटा । जिल्लाको पाख्रिबास नगरपालिका-१० स्थित भारती माध्यमिक बिद्यालयले कक्षा १ देखि ७ सम्मका करिब १५० बिद्यार्थीलाई वडा नम्बर १० ले न्यानो कपडा बितरण गरेको छ ।

वडा अध्यक्ष हरि बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त सामाग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बिद्यालयको तर्फबाट निमित्त प्रअ मुना भण्डारीले वडा कार्यालयले गरेको यो अतुलनिय कार्यको लागि धन्यवाद ज्ञापन गर्नु भएको विद्यालयका शिक्षक अनिल तिम्सिनाले जानकारी दिनु भयो ।

कार्यक्रम संचालन वडा सचिब दिनेशचन तिम्सिनाले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button