• प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीबासद्धारा ४ वर्षे कोर्ष पुरा गरेका विद्यार्थीलाई विदाई

    स्थानिय समाचार

    धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालयका ४ वर्षे कोर्ष पूरा गरेका विद्यार्थीलाइ विदाई गरिएको छ । शैक्षिकसत्र २०७५/७६ मा सो विद्यालयमा भर्ना भई ४ वर्षे कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई मंगलवार एक कार्यक्रमका बीच बिदाइ गरिएको हो । प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीबासद्धारा आयोजित कार्यक्रमको वीच उनिहरुलाई विदाई गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिकाको मेयर ज्ञान बहादुर गुरुङले कार्यक्रममा बोल्दै कृषि क्याम्पसको विकासका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।…

  • धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीमा दर्शनार्थीको भिड बढ्दै

    स्थानिय समाचार

    धनकुटा । पूर्वको गोसाईकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकिय स्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ । जनैपूर्णिमामा यस क्षेत्रमा बिशेष मेला लाग्ने गरेको छ । मेला भर्न संखुवासभा सहित धनकुटा,तेह्रथुम, भोजपुर, झापा,मोरङ्ग,सुनसरीबाट धार्मिक पर्यटक पुग्ने गरेका छन् । धार्मिक तथा प्राकृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं ५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ । समुद्री सतहदेखि…

  • हिले-धनकुटा सडक खण्डमा समस्या बन्दै ‘कजवे'(भिडियो सहित)

    स्थानिय समाचार

    धनकुटा । धनकुटाको हिले वाट काठमाडौ सम्म दैनिक रुटमा चल्ने चण्डीका बसलाई दैनिक हिले-काठमाण्डौ गर्दा सबै भन्दा समस्या पर्ने खण्ड हो हिले -धनकुटा खण्ड । यसको कारण हो सडकको नालीमा जम्मा भएको पानी अर्को तर्फ पठाउन सडकलाईनै होच्याइएर बनाइएको स्थान । जसलाई स्थानिय तथा सबारीचालकले ‘कज बे’ भन्ने गरेका छन् । यस्ता ‘कज बे’मा गाडीका बडी ठोकिने भएकाले समस्या भएको हो । यस्ता स्थानमा गाडी ठोकिने भएकाले निकै होसियारी पुर्बक यात्रु ओरालेर कटाउनु पर्ने हुन्छ…

फोटो ग्यालरी

    तस्वीर

    पाख्रिबास सिमसार तालतैया

    धनकुटाकै पर्यटकिय गन्तब्य स्थलको रुपमा परिचित पाख्रिबास नगरपालिकाको वडा नं ४ मा रहेको सिमसार तालतलैयालाई बेलुका हेर्दा तस्बीर स्रोत :…
    तस्वीर

    धनकुटाको साँघुरीगडी–६ नाम्जेडाँडामा अवस्थित मगर समुदायद्वारा निर्मित आत्मा बस्ने घर

    विश्वको १२औँ गन्तव्य स्थानमध्ये आठौँ स्थानमा सुचीकृत रहेको धनकुटाकाको साँघुरीगडी–६ नाम्जेडाँडामा अवस्थित मगर समुदायद्वारा निर्मित आत्मा बस्ने घर । तस्बिर…
    तस्वीर

    उधौलीमा साकेला नाच्दै

    धनकुटामा उधौलीमा साकेला नाच्दै
    तस्वीर

    सांझपख पाख्रीबास तालतलैया

    सांझपख पाख्रीबास तालतलैया

    विज्ञान/प्रविधि

    एक नजर यता पनि

    यो पढ्न छुटाउनु भयो कि ?

      प्रअ राईको निधन, पाख्रीबास नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयहरु भोलि बन्द

      पाख्रीबास,धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्र सन्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा भोलि बिदा दिइएको छ । पाख्रीबास नपा ८ निवासी…

      धनकुटा पाख्रीबास नगरपालिका ४ का वडा अध्यक्ष प्रचण्ड-नेपालको पक्षमा

      पाख्रीबास,धनकुटा । नेकपाको केन्द्रमा चलिरहेको आन्तरिक द्व न्दको परिणाम प्रदेश हुंदै स्थानिय तहसम्म आइपुगेको छ । यस संगै पाख्रीबास नगरपालिका…

      धनकुटाका विभिन्न ठाउंमा यसरी मनाइयो उधौली र ल्होसार

      धनकुटा । नेपालमा वसोवास गर्ने विभिन्न जातजातीहरुले आज आ-आफ्नो संस्कृति अनुसारका चाड पर्वहरु मनाएका छन् । जसअनुसार आदिवासी जनजाति किराँत राई,…

      पाख्रीवासमा बसपार्क बन्दै ,सांसद राजेन्द्र राईले गरे शिलान्यास (भिडियो सहित)

      शर्मिला राई, धनकुटा  । धनकुटाको पाख्रीवास नगरपालिकामा वसपार्क वन्ने भएको छ । सरकारी ७ रोपनी र व्यक्तिले प्रदान गरेको ४…

      चानुवा माविको ६४औं बार्षिक उत्सव सम्पन्न

      धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित रहेको चानुवा माविको ६४औं बार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ…

      रहेनन् पाख्रीबास धनकुटाका समाजसेवी एवं कांग्रेस नगरका सभापती कोपिन्द्र मानन्धर !

      धनकुटा । पाख्रीबास नगरपालिका ४ धनकुटाका समाजसेवी, सामाजिक अभियन्ता एवम् नेपाली कांग्रेस नगर कार्य समिती सभापती कोपिन्द्र मानन्धरको नि,धन भएको…

      तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान

      धनकुटा,माघ १३ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडाले तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको छ । तेक्वान्दो…

      जोरपाटीमा तीन करोडको लगानीमा कन्दरा रिसोर्ट

      धनकुटा, २९ मङ्सिर । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२…

      सर्बोच्चको फैसलालाई स्वागत गर्दै पाख्रीबासमा पनि दीप प्रज्ज्वलन

      धनकुटा ।प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्बोच्च अदालतको फैसलाको स्वागतमा धनकुटाको पाख्रीबासमा दीप प्रज्ज्वलन गरिएको छ । सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर…

      किराँत समुदायको विशेष चाड उधौली आज धनकुटामा यसरी मनाईदै

      धनकुटा । आज मंशिर शुक्लपूर्णीमा किराँत समुदायको विशेष चाड उधौली(साकेला) भव्यताका साथ मनाईदैछ । प्रकृति पूजक किराँती समुदायले नयाँवाली भित्र्याईएको…
      Back to top button