स्थानिय समाचार

धनकुटामा तमोर नदीको बगरमा ड्रागन फलको खेती (भिडियो सहित)

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर नौ छिम्सुवाका किसोर भण्डारीले तमोर नदीको बगरमा ड्रागन फलको खेती सुरु गर्नु भएको एक बर्ष बित्यो ।

अहिले छ रोपनी क्षेत्रफलमा करीब १२०० बोट ड्रागन फल लगाउनु भएको छ । वरिपकि आंपै -आंप छन् तर भण्डारीले आंपमा भन्दा यसमा आम्दानी तथा भबिष्य राम्रो भएको भन्दै ड्रागन खेती सुरु गर्नु भएको हो ।

बालुबैवालुवा भएको थप करीब ५० क्षेत्रफलमा ड्रागन फल लगायने उहाँको तयारी छ । लकडी ब्यबसाय गर्दै आउनु भएका भण्डारी पछिल्लो समय ड्रागन तर्फ लाग्नु भएको हो ।

खोलाको बगर बालुवा भएको ठाँउमा अन्य खेती भन्दा ड्रागन खेतीनै भरपर्दो हुने भएकाले यसको खेती सुरु गरिएको उहाँ बताउनु हुन्छ । जतातजै बालुवा मात्रै छ के हुन्छ भनेर बुझ्दा ड्रागन हुने थाहा पाए पछि यसको खेती सुरु गरेको अहिले त सम्भाबना रामै्र पो देखियो भण्डारी भन्नु हुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button