स्थानिय समाचार

रहेनन् पाख्रीबास धनकुटाका समाजसेवी एवं कांग्रेस नगरका सभापती कोपिन्द्र मानन्धर !

धनकुटा । पाख्रीबास नगरपालिका ४ धनकुटाका समाजसेवी, सामाजिक अभियन्ता एवम् नेपाली कांग्रेस नगर कार्य समिती सभापती कोपिन्द्र मानन्धरको नि,धन भएको हो ।

उहाँको विहान २:२० मिनेटमा काठमाण्डौमा असामयिक निधन भएको जनाईएको छ । उहाँ प्रति पाख्रीवासका स्थानिय प्रेम भण्डारीले सामाजिक सञ्जाल मार्फत श्र,द्वासुमन अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।

ऊहाको कलेजोको समस्या भएको र अस्पतालबाट डिस्चार्ज भएपछि निधन भएको बताईएको छ ।

सम्बन्धित समाचार

Back to top button