स्थानिय समाचार

धनकुटामा बोलेरो दुर्घटना, ११ जना घाइते (नामावली सहित)

धनकुटा, २५ पुष । संखुवासभा बाट धरान तर्फ जादै गरेको को १ ज २२७५ नम्बरको बोलेरो धनकुटाको महालक्ष्मी नगरपालिका ४ बेलटारमा दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा संखुवासभा चैनपुर ६ बस्ने २६ बर्षिय ईन्दिरा रोक्का, संखुवासभा चैनपुर ७ बस्ने ६३ बर्षिय सरस्वती आर्चाय , संखुवासभा चैनपुर ७ बस्ने ५५ बर्षिय तेज बहादुर श्रेष्ठ , संखुवासभा चैनपुर ६ बस्ने ४२ बर्षिय बलिभद्र तामाङ , संखुवासभा चैनपुर ६ बस्ने ९ बर्षिय सिस्टम रोका, संखुवासभा चैनपुर ६ बस्ने ५ बर्षिय सोयस रोका, संखुवासभा चैनपुर ७ बस्ने १५ बर्षिय दिप्सा श्रेष्ठ, संखुवासभा चैनपुर ७ बस्ने २७ बर्षिय सविता श्रेष्ठ, संखुवासभा चैनपुर ७ बस्ने बर्ष ५ बर्षिय जेशिका श्रेष्ठ, संखुवासभा चैनपुर ६ बस्ने ३१ बर्षिय सविना थापा र संखुवासभा चैनपुर ७ बस्ने ४० बर्षिय दिल बहादुर अछामी रहेका छन् ।

बोलेरो चालकमोरङ जिल्ला बेलबारी नगरपाकिका २ बस्ने १९ बर्षिय प्रविण कोईराला लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-तस्बीर स्रोत :मनोज अधिकारीको फेसबुक

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button